केपी ओली कप : गण्डकीले एपीएफलाई हरायाे

पाेखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेकाे छ । शुक्रवार भएकाे खेलमा गण्डकीले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई ४ विकेटले हरायाे । एपीएफले दिएकाे १ सय २ रनकाे लक्ष्य गण्डकीले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायाे । गण्डकीका मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए ।…