विश्वकप क्रिकेट: इंग्ल्यान्डमाथि न्यूजिल्याण्डको ९ विकेटको सानदार जित

ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याट्सम्यान रचिन रविन्द्रको २ सय ७३ रनको दोहोरो शतकीय अविजित साझेदारीका साथ न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३६.२ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो…