भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्ध

बर्षाले भारत र पाकिस्तानबीचको एसिया कपको खेल रद्ध भएको छ । लगातार बर्षा भएपछि पाकिस्तानले आफ्नो ब्याटिंग शुरु नै नगरी खेल रद्ध भएको हो । यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएर पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो । भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय…