विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् । यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । दुइ दशक पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि तयार…