भारतमा हुने क्रिकेट विश्वकप जित्ने टिमले ५३ कराेड रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतमा हुने क्रिकेट विश्वकपका लागि पुरस्कार रकम घाेषणा गरेकाे छ । आईसीसीले विजेता टिम र अन्य टिमले पाउने पुरस्कार राशिकाे घाेषणा गरेकाे हाे । आईसीसीका अनुसार विजेता टिमले ट्रफीसँगै ४० लाख अमेरिकी डलर (५३ कराेड रुपैयाँभन्दा धेरै) पाउने छन् । यस्तै उपविजेता टिमले २० लाख डलर पाउने छन्…