ह्याम युनाइटेविरुद्ध सिटीको जीत

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेविरुद्ध पुनरागमन जित हात पारेको छ । वेस्ट ह्यामविरुद्ध ३–१ को नतिजा निकाल्दै अपराजित सिटीले लिगमा लगातार पाँचौं जित दर्ता गरेको हो । लन्डन रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन जेरिमी डोकु, बर्नार्डो सिल्भा र एर्लिङ हाल्यान्डले एक–एक गोल गरे । ३६ औं मिनेटमा जेम्स वार्ड–प्राउसको…