‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बनमा

सिडनी  । फिफाले आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ । महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो । सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ । हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा…