काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालको छैटौँ विकेट गएकाे छ । नेपालले कुशल भुर्तेल, भीम सार्की र आसिफ शेख, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । २८.१ ओभरमा नेपालले १२९ रन…