काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा केहीबेरपछि सुरु हुने खेलका लागि भएको टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए । टस जितेपछि बाबरले नेपालविरुद्धको खेलका लागि हिजो नै टिम सार्वजनिक गर्नुमा कुनै…