काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा नेपाल समूह विजेता बनेको छ । टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई पराजित गरेको छ । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले २५…