कोलम्बियासँग जर्मनीको हार

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई कोलम्बियाले हराएको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । खेलको ५४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा जुआन काउड्राडोले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई २-० को जित दिलाए । मैत्रीपूर्ण खेलमै…