नेपाल यूएईसँग ३ विकेटले पराजित

काठमाडौं । नेपाल आईसीसी एकदिवसीय विश्व कप छनोटअघिकाे अभ्यास खेलमा यूएईसँग ३ विकेट पराजित भएकाे छ । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा…