स्कटल्यान्डसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली क्रिकेट टिम स्कटल्यान्डसँग सात विकेटले पराजित भएको छ । बिहीबार दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको हो । नेपालले दिएको १ सय ३६ रनको लक्ष्य स्कटल्याण्डले ३ विकेट गुमाएर २९ ओभरमा १ सय ३७ रन जोड्दै पूरा गर्यो । त्यसअघि टस…