आइपीएल फाइनल आज, गुजरात र चेन्नई भिड्दै

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आइपीएल) को च्याम्पियन बन्नका लागि फाइनल खेलमा आज आइतबार खेल्दै छन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ । साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा…