एफए कप उपाधिका लागि सिटी र युनाइटेड भिड्ने

लन्डन । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाइब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।   टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर बिजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर…