काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आइतबार भएकाे दुई वटै खेल बराबरीमा सकिएकाे छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जाेड्दा मच्छिन्द्रले आज खाता खोलेको छ । आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी…