काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले यस सिजनको बाँकी खेलहरु गुमाउने भएका छन् । एंकल चोटका कारण नेयमारले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । नेयमारको चोटको शल्यक्रिया गरिएको छ । जसको कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । लिग वान अन्तर्गत लिलविरुद्धको खेलमा नेयमारले चोट बोकेका थिए…