स्पेनिस टोली नेपाल भ्रमणमा आउने

काठमाडौं । स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल  भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो । स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक…