काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा घरेलु टोली नेपालले आज पाहुना टोली यूएईको सामना गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने घरेलु टोली र यूएईबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली…