आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालले पिएनजीलाई ३ विकेटले हरायो

दुबई । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । नेपालले २ ओभर बाँकी छँदै सनसनीपूर्ण जीत निकालेको हो ।  नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । सन्दीप…