काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजालसले पूर्वक्रिकेटर महबुब आलम, राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र नितेस गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन्…