विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । यो खेल जितेमा नेपालले कीर्तिमानी बनाउने छ । नेपालले स्कटल्याण्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघिको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै पछिल्लो…