काठमाडौं । कतारमा आगामी महिना आयोजना हुने विश्वकप फुटबल हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट दुई वटा च्यानलमार्फत खेलको प्रसारण गर्ने गरी तयारी थालिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिनुभयो । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन लागिएको हो । ग्राहकले तिर्ने…