काठमाडौं । जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले म्याच फिक्सिङ र स्पट फिक्सिङको दाबीको खण्डन गर्दै त्यस्ता गतिविधि भएको जानकारी भएमा प्रमाणसहित उजुरी दिन भनेको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेटको नियामक क्यानले फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन…