रोनाल्डो २०२५ सम्म अल नासरमा अनुबन्धित

युएइ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएका छन् । सन् २०२५ सम्मका लागि रोनाल्डो अल नासरमा रहने सम्झौता भएको हो । स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ । यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नासर अनुबन्धित भएको जनाएको छ । रोनाल्डोले साउदीको…