स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं । खराव ब्याटिङले निरन्तरता पाउँदा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले लजास्पद हार बेहोरेको छ । टिटउड क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्यान्डले नेपाललाई आठ विकेटले पराजित गरेको हो । हारसँगै नेपालको स्कटल्यान्ड भ्रमण टुगिंएको छ । टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३५.५ ओभरमा सबै…