लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ५–० ले पराजित गरेको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे । यसैगरी, हिउङ मिन सन र रिगुलियनले एक एक गोल गर्दा एभर्टनका माइकल किनले एक आत्माघाति गोल गरेका हुन् । जितसँगै टोटनह्याम २६ खेलबाट ४५ अंक…