विश्वकप क्रिकेट लिग टु का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपालले दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६…