स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडाै‌ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जीत दर्ता गरेको छ । पहिलो खेलमा नामेवियासँग पराजित भएको नेपालले आज स्कटल्याण्डलाई पराजित गरेसँगै अंक तालिकामा २ अंक थप्न सफल भयो । यो सँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले १८ खेलबाट १७ अंक बनाएको छ ।…