साफ महिला च्याम्पियनसिप: पहिलो हाफमा नेपालमाथि बंगलादेशकाे २ गोल

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २-० गोलको अग्रता बनाएको छ । बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ ‌‌औं मिनेटमा…