१७ सय नेपालीको रगत लत्पत्तिएको कतार विश्वकप फुटबल

काठमाडौं । यही नोभेम्बर २१ बाट कतारमा सुरु हुने विश्वकप फुटबलको मज्जा लिने नेपाली दर्शकका लागि एउटा नमीठो खबर छ । विश्वकप फुटबल आयोजनाका लागि कतारले भौतिक संरचना निर्माण गर्दा १७ सय नेपालीले ज्यान गुमाएका छन् । उनीहरु विचौलियामार्फत् कतार पुगेकाले मृत्युपछि उचित क्षतिपूर्ति सम्म पाएका छैनन् । नेपाली दुतावास कतारले बेलायती अखवार द गार्जियनलाई…