नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । मंगलबार केन्याको राजधानी नैरोबीमा जारी खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो। यस सिरिजमा नेपालले तीन खले जितेको छ। नेपालका लागि…