श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला

घरेलु टोली श्रीलंकाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय शृंखला जितेको छ । पाँचौ तथा अन्तिम खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएपछि श्रीलंकाले शृंखला ३–२ ले जितेको हो । १६१ रनको मध्यम लक्ष्य अष्ट्रेलियाले ३९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै मार्नुसले…