काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी-२० को टिम खरिदका लागि टेन्डर आव्हान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ टिमको नाम टुंगाे लगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आव्हान गरेको हो । ८ असोजदेखि ५ कात्तिकसम्म…