फ्रेन्ड्स र शेर्पाले अंक बाँडे

काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग–२०७८ को अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका हुन् । बराबरसँगै फ्रेन्ड्सले १२औँ स्थानमा रहेर लिग टुंगाएको छ । १३ खेलबाट ११…