यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर

काठमाडौं । विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ । खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म । धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन् । यी हुन् सम्बन्ध बिच्छेद भएका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर :- शिखर धवनशिखर…