काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरण सकिएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा चलिरहेको प्रतियोगिताका दोस्रो चरणका खेल बुधबार सकिएका हुन् । हरेक दिन तीन खेल खेलाइएकाे दोस्रो चरणमा सात खेल आयोजना भए । महावीर क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दै सुरु भएको दोस्रो चरण अन्तिम खेलमा…