सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा जारी छनोटमा सामोआविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ(११ मा ३ परिवर्तन गरेको छ । सोमपाल कामी,…