विराटनगरविरुद्धको जितले लुम्बिनीको प्लेअफ सम्भावना कायमै

काठमाडौं । डार्शी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । जितसँगै ६ खेलमा ६ अंक जोडेको लुम्बिनीले प्लेअफ सम्भावना कायम राखेको छ । पराजित विराटनगरको समान खेलबाट आठ अंक छ । बुधबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले…