काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दोस्रो लेग खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । मंगलबार (असोज २८) नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । टोलीमा एक परिवर्तन गरिएको छ । यसअघि चोटका कारण संघर्षरत स्ट्राइकर अञ्जन विष्टलाई यसपटकको पहिलो रोजाइमा…