काठमाडौं । नेपालले साफ यु–१७ च्याम्पियनसिपमा श्रीलङ्कालाई २–० ले पराजित गरेको छ । सोमबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दुबै गोल समीर कुमारले गरे । जितसँगै नेपालले सेमिफाइनल यात्रा बलियो बनाएको छ । समीरले खेलको ५२औं र ३९औं मिनेटमा गोल गरेका हुन् । खेलको २७ औं मिनेटमा मोहम्मद…