काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा एन्फा महिला लिग छनोट आजदेखि शुरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने खेलमा १४ वटा टोली सहभागी हुनेछन । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ ।…