बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । डार्बिनको मरारा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए संग ३२ रनले पराजित भएको हो । १ सय ८७ रनको लक्ष्य सहित जवाफी ब्याटीङ गरेको नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटियो । नेपालका…