भारतीय क्रिकेट बोर्डले कमायो ५ वर्षमै १ खर्ब ४६ अर्ब भारु

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ कराेड भारतीय रुपैयाँ पुगेको छ । बीसीसीआईले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४६ अर्ब २७ कराेड भारु कमाएको एक रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ । गएको आर्थिक वर्ष २०२३/२४ मा मात्र बीसीसीआईले ४१ अर्ब ९३…