अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा साविकको विश्वकप विजेता अर्जेन्टिनाले विश्वकप फुटबलको छनोटमा भेनेजुएलालाई ३–० को अन्तरले हराएको छ । (शुक्रबार) भएको खेलको ३९ औँ मिनेटमा पहिलो पटक गोल गर्दै मेस्सीले अर्जेन्टिलाई अग्रता दिलाएका थिए । पहिलो आफमा १–० गोलले रहेको अर्जेन्टिनाले दोस्रो हाफमा भने थप दुई गोल गर्न सफल भयो । खेलको ७६…