काठमाडौं । इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल आयोजना गर्ने भएको छ । सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आयोजना गर्ने जिम्मेवारी दिएको हो । यसअघि इङ्ग्ल्यान्डले सन् २०२१ देखि लगातार ३ वटै फाइनल आयोजना…