इयु लिगमा ८ खेलाडी अनुबन्धित

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको इयू टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका हुन् । दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछानेले पनि लियेज रेड लायन्समा…