एपिएफले जित्याे एन्फा महिला च्याम्पियनसिपकाे उपाधि

काठमाडौं । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । एपिएफलाई उपाधि जिताउन गिता राना‌ र रेनुका नगरकोटेले गोल गरिन् । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गरिन् । उपाधिसहित एपिएफले सात…