समस्यामा परे इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सरकारकाे आग्रह

काठमाडौं । भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावास सरकारले आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो । ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ…