विपिनको मृत्यु भइसकेको हमासको पुष्टि

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको गाजाक्षेत्रबाट हमासले पुष्टि गरेको इजरायली सेनाले जनाएको छ । विपिनसहित मृत्यु भएका चारजना बन्धकको शव हस्तान्तरणको तयारी भएको इजरायली सेनाले जनाएको छ । यसअघि आजै बिहान इजरायलले विपिन जीवित रहेको पुष्टि हुन नसकेको परिवारलाई जानकारी गराएको थियो । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसहित परिवारलाई विपिनको…